m4ink & : जलवायु तथा वातावरण https://m4ink.com/rss/category/Climate & Environment m4ink & : जलवायु तथा वातावरण en Copyright 2022 & All Rights Reserved. Priyanka Chopra Opens Up On Her 'Steamy Intimate Scene' In Love Again, Says ' Having Someone Lick My...' https://m4ink.com/priyanka-chopra-opens-up-on-her-steamy-intimate-scene-in-love-again-says-having-someone-lick-my https://m4ink.com/priyanka-chopra-opens-up-on-her-steamy-intimate-scene-in-love-again-says-having-someone-lick-my During a recent interaction with People at a screening of 'Love Again' in NYC, Priyanka shared an interesting lesser-known story behind Nick's cameo in the film.

]]>
Fri, 05 May 2023 17:11:44 +0545 INK NEWS
सिद्धार्थ&कियाराको वेडिङ लुक: डायमण्ड ज्वेलरी, सिंदूर&मंगलसूत्रमा सजिएकी कियारा, सुनौलो शेरवानीमा सिद्धार्थ रोयल देखिन्छन् https://m4ink.com/सिद्धार्थ-कियाराको-वेडिङ-लुक-डायमण्ड-ज्वेलरी-सिंदूर-मंगलसूत्रमा-सजिएकी-कियारा-सुनौलो-शेरवानीमा-सिद्धार्थ-रोयल-देखिन्छन् https://m4ink.com/सिद्धार्थ-कियाराको-वेडिङ-लुक-डायमण्ड-ज्वेलरी-सिंदूर-मंगलसूत्रमा-सजिएकी-कियारा-सुनौलो-शेरवानीमा-सिद्धार्थ-रोयल-देखिन्छन् बलिउडको सबैभन्दा मनमोहक जोडी कियारा आडवाणी-सिद्धार्थ मल्होत्राको पहिलो विवाहको तस्बिरले सबैको मन जितेको छ। गुलाबी लेहेंगामा कियाराको अतुलनीय सौन्दर्य देखिन्छ । 

]]>
Thu, 09 Feb 2023 21:12:29 +0545 INK NEWS
गिनिज बुकमा गायिका अलका याग्निकको ह्याट्रिक https://m4ink.com/गिनिज-बुकमा-गायिका-अलका-याग्निकको-ह्याट्रिक https://m4ink.com/गिनिज-बुकमा-गायिका-अलका-याग्निकको-ह्याट्रिक मुम्बई – बलिउडकी प्रख्यात गायिका अलका याग्निकले लगातार तेस्रो वर्ष गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छन् । उनका गीतलाई सन् २०२२ मा सर्वाधिक बढी सुनिएको छ ।

सन् २०२२ मा उनको गीतलाई १५ दशमलब ३ बिलियन पटक सुनिएको हो । उनले यो मामलामा विश्व प्रख्यात गायिकाहरु टेलर स्वीफ्ट, बियोन्से र बीटीएसलाई पछि पारेकी छन् ।

सन् २०२१ र २०२० मा पनि अलकाको गीत विश्वभर सर्वाधिक बढी सुनिएको थियो । यो उपलब्धि अलकाका लागि किन पनि विशेष छ भने उनी सन् ९० र २००० को दशककी गायिका हुन् । पछिल्लो १० वर्षमा अलका संगीतमा त्यति सक्रिय छैनन् । यसका बाबजुद आज पनि उनका गीत सबैभन्दा बढी सुनिन्छन् ।

अलकाको गीत सन् २०२० मा १६ दशमलब ६ बिलियन पटक सुनिएको थियो । त्यस्तै सन् २०२१ मा यो आँकडा १७ दशमलब ७ बिलियन पुग्यो । सन् २०२२ मा १५ दशमलब ३ बिलियन स्ट्रीम पुगेको छ । यी सबैको औषत हिसाब निकाल्ने हो भने उनको गीत युट्युबमा दैनिक ४२ मिलियन पटक सुनिएको छ ।

अलकापछि बेड बन्नी १४ दशमलब ७ बिलियनका साथ दोस्रो नम्बरमा, उदित नारायण झा १० दशमलब ८ बिलियनका साथ तेस्रो नम्बरमा, अरिजीत सिंह १० दशमलब ७ बिलियनका साथ चौथो नम्बरमा र ९ दशमलब ०९ बिलियन स्ट्रीमका साथ कुमार सानू पाँचौं स्थानमा छन् ।

सूचीमा बीटीएस(७ दशमलब ९५ बिलियन) र ब्ल्याकपिंक(७ दशमलब ०३ बिलियन)का साथ उत्कृष्ट १० मा छन् । तर, टेलर स्विफ्ट ४ दशमलब ३ बिलियनका साथ २६ औं र ड्रेक २ दशमलब ९ बिलियनका साथ ५० औं नम्बरमा छन् ।

]]>
Thu, 09 Feb 2023 20:58:52 +0545 INK NEWS